हाम्रो टिम

यो अभियान अन्तर्गत हामीले देश फर्किन प्रतिबद्ध र चाहना राख्ने व्यक्तिहरुको अभियान कै लागि वेबसाइट बनाएर अभिलेख राख्नेछौं । यसको आधारमा एउटै प्रकारको क्षेत्र, सिप, चाहना आदि अनुसार विभिन्न ग्रुप बनाएर छलफल गर्दै नेपालमा फर्केर गर्ने कामहरुको सम्भाव्यता र चुनौतीबारे घनिभुत छलफल गरी योजना बनाउने छौं, र फर्किसकेका साथीहरुसंग सूचना आदानप्रदान गर्दै त्यहाँको समस्या, सिमितता, बस्तुगत स्थिति आदिलाई आत्मसात गरेर फर्केर व्यक्तिगत वा सामुहिक रुपमा काम गर्नका लागि साझा मंच तयार गर्नेछौं ।

डा. राजेन्द्र पंगेनी

अन्तर्राष्ट्रिय संयोजक rajendrappangeni@gmail.com

डा. ओम कुर्मी

अभियन्ता, क्यानाडा ​ om.kurmi@outlook.com

बिष्णु जोशी

अभियन्ता, अमेरिका bishnujoshi999@gmail.com

नबराज आचार्य

अभियन्ता, नेपाल nabaraj2013@gmail.com

कर्मा लामा तामांग

अभियन्ता, नेपाल karmaltamang@gmail.com

दिपक उप्रेती

अभियन्ता, नेपाल Dipak.Uprety@hotmail.com

डा. श्याम डुम्रे

अभियन्ता, जापान sp.dumre@gmail.com

डा. नरेन्द्र चन्द

अभियन्ता, ​फ्रान्स chand.naren@gmail.com

एकनाथ खतिवडा

अभियन्ता, म्यान्मार ekanath2003@gmail.com

डा. हेम राज ढकाल

अभियन्ता, अमेरिका hemrajdhakal@gmail.com

डा. संजिवन गौतम

अभियन्ता, अमेरिका message4sanjivan@gmail.com

बिनिशा श्रेष्ठ

अभियन्ता, नेपाल

Scroll to Top