nepalfarkaun@gmail.com

यसरी बन्दैछ नेपाल फर्किने चाहनेहरूको सञ्जाल

यसरी बन्दैछ नेपाल फर्किने चाहनेहरूको सञ्जाल

विश्वभर २० करोड हाराहारी आप्रवासी छन्। तीमध्ये एकतिहाई दक्षिण एसियाली छन् भने दक्षिण एसियामा पनि भारत सबभन्दा माथि छ। तर कोभिड सुरू भएपछि आप्रवासी प्रवेशमा ठूलो परिवर्तन देखिँदैछ।

आप्रवासीबारे हालसालै संकलन गरिएको तथ्यांकअनुसार कोभिडयता ३७ वटा राष्ट्रमा आप्रवासीको प्रवेश इतिहासकै सबभन्दा कम देखिएको छ। यसले ती राष्ट्रको जनसंख्या वृद्धिदरमा प्रत्यक्ष असर परेको तथ्यांकले देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *