Return to Nepal Initiative

सयौंको संख्यामा हामी फर्किने छौं आ–आफ्नो गाउँ”

कुनै एक पुस्ताले आफ्नो व्यक्तिगत तथा पेशागत महत्वाकांक्षा र स्वार्थ केही हदसम्म त्याग्न सक्नुपर्छ। हामीले विदेशमा रहेको भौतिक र व्यक्तिगत केही सुविधा त्यागेर आफ्नै देश फर्केर सामूहिक योगदान दिन सकेनौं भने विदेशमै जन्मे हुर्केका हाम्रा सन्ततिको पुस्ताले हाम्रो देश बनाउने कुरा झनै अकल्पनीय हो। आफ्नो गाउँ–ठाउँ र देशका लागि हामीले यति योगदान नगर्दासम्म मुलुक बन्न…
Read more

Mom, Dad, I am coming home!

Updated: Feb 22, 2019 I realize that home is the place to begin and go back to. I want to learn to live with you, understand the society and thrive in Nepal. (Click in the picture to read the full story)

Moving back to Nepal is hard Choice..

February 8th, 2019 Binisha Shrestha Rather than proscribing to the ‘grass is greener on the other side’ narrative, I always like to think that the ‘grass is greener where you water it’. I hear so many friends trying to muddle through the mess of deciding whether to go back or not. If they’re going to…
Read more

Why I returned

February 11, 2019 Dwaipayan Regmi “It was not nationalism that brought me back. But, I had society to which I belonged, and getting out of my society was no choice. Clean roads, high speed internet, 24 hours water and electricity supply turned out to be secondary facilities. At the core of my heart was my…
Read more

दारी भाइको चियापसल

साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’ (Click in the picture to read full-story)

​​छिटो पैसा कमाउ, नेपाल जाउ

नेपाली भएको भए बुढेसकाल धर्मकर्म भन्थे होलान् । जिन्दगीमा जे गर्नु गरियो अब भगवानको लागि भन्थे होलान् । कोरियन न परे कताको धर्मकर्म हुनु ? ‘सकुन्जेल आफै काम गर्छु । नसकेको दिन देखा जाएगा’ युवा जोशमा उनी भन्छन् । (Click in the picture to read the full story) https://www.kantipurdaily.com/bibidha/2018/08/19/153466551108118436.html

८ वर्षे छोरासँग डराउन थालेकी छु, अब नेपाल फर्कन्छु

संमग्रमा भन्नुपर्दा, म चाहिँ अब मानसिक रुपमा बच्चाहरुलाई नेपालमा उनीहरुको दिनचर्या कस्तो हुनेछ भनेर तयार गर्दैछु।घाँस अर्कोतिर धेरै हरियो छ भन्ने कथ्यलाई मैले घाँस त्यतातिर हरियो हुन्छ जहाँ तिमी पानी बढि हाल्छौ भन्ने तथ्यतिर बढि झुक्न थालेकी छु।(Click in the picture for full story)

नेपाल फर्कौं महाअभियान

सबै छोडेर सदाका लागि जाने बेलामा मैले जीवनमा केवल आफ्ना लागि गरिनँ, समाज र देशका लागि पनि गरें भन्ने अनुभूतिले दिने मुस्कान सम्भवतः सबैभन्दा शक्तिशाली र आनन्ददायी हुन्छ।(Click in the picture to read the full story)

बल्ब बनेर अमेरिका बस्नुभन्दा बरू नेपाल फर्केर दीयो बाल्छु’

देश बदल्नु छ भने अब हामी सबै नेपालीले राजनीतिक आस्थामा स्वतन्त्र भई हाम्राभन्दा राम्राको चयन गर्नै पर्छ। अब सुसंस्कृत र मूल्यमान्यताको वैकल्पिक राजनीति गर्न चाहने सचेत नागरिक एकै छातामुनि उभिनु जरूरी छ। खासगरी युवाले अब सचेत हुनु जरूरी छ। अब पनि हामी सचेत भएनौं भने नयाँ पुस्ताका ‘मदन’हरूको पनि भोट जानु पर्ने नियति फेरिने छैन…
Read more

पर्खी बसे आमा, गाउँ बनाउन आउँदैछौं हामी

नेपालको गाउँ घरका बस्तिहरु आफैमा अद्वितीय छन् । प्राय: गाउँहरुका दुवै तिर साना खोल्साहरू हुन्छन। ति गाउँहरुको बिचमा बग्ने खोल्साहरू पानीको राम्रो श्रोत भएकोले त्यहाँ कुवा वा पधेरो हुने गर्दछ । गाउँका केहि घरहरु मिलेर आफ्नो लागि पानी-पधेरोको व्यवस्था आफै गर्दछन । मैले राम्रैसंग बुझ्ने हुदासम्म मेरो गाउँका कैयौं दर्जन घरहरु मध्ये गाउँकै भाषामा भन्नु…
Read more

Life in a lockdown

The whole thing about this lockdown is although we cannot escape death, we can make an effort to delay it. Since four weeks or more, here in Nepal, I have not been going out. The reasons are simple. I have two little kids and the school year ended sooner for the elder because of this…
Read more

थ्याङ्क यु कोरोना!

कोरोनाले संसारभरि महामारी ल्याउँदै गर्दा हामी नेपालीहरु डराएका जरुर छौँ, तर ठूलो मानवीय क्षति भोगेका छैनौँ। (Click in the picture to read the full article)

डलर कमाउने अमेरिका हैन जन्म दिने आमा रोजेँ !

आफैलाई जन्म दिने आमा बाबु बिरामी पर्दा एक मुठी तातो पानी खुवाउन नपाउँदाको पीडाको अगाडि आफूले कमाएको पैसा खोटो लाग्न थाले पछि बिनिशाले आफ्नो नेपाल फर्कने चाहनालाई  बलियोसंग समाईन्, समय र सन्दर्भ नमिलेर आफ्नै बाबु आमा मर्दा पनि मुख हेर्न नपाएका सन्तानहरु, मोबाईल फोनमा अरब भएका लोग्नेको जवानी ढल्किएको हेरेर बसेका लाखौँ श्रीमतीहरु, मेसेन्जरमा मात्र…
Read more

Life after returning back to your home country

Just as I rush to drop off my nine-year old to his bus stop, early in the morning, for his school, riding in my scooter, bidding him bye, my day starts pretty early, as any other mom with two kids with dreams you could never imagine. I’ve always been taught to play it safe. You…
Read more

नेपाल फर्कौ महाअभियान विशुद्ध गैरराजनीतिक अभियान होः डा. राजेन्द्र पङ्गेनी

डा. राजेन्द्र पङ्गेनी पेशाले क्यान्सर बायोलोजिस्ट हुन्। स्याङ्जा, वालिङका स्थायी बासिन्दा डा पङ्गेनीले वालिङबाट माध्यमिक तहको पढाई पछि भारतको मुम्बईबाट स्नातक तह, बेलायत बाट स्नातकोत्तर र विद्यावारिधीको अध्ययन पश्चात हाल अमेरिकाको उत्कृष्ट मध्यको एउटा अस्पताल तथा अनुसन्धान केन्द्रमा वैज्ञानिकको रुपमा काम गरिरहेका छन्। डा. पङ्गेनीको परिचय विज्ञका रुपमा मात्र नभई सामाजिक सेवामा समेत छ। अध्ययन…
Read more