बल्ब बनेर अमेरिका बस्नुभन्दा बरू नेपाल फर्केर दीयो बाल्छु’

देश बदल्नु छ भने अब हामी सबै नेपालीले राजनीतिक आस्थामा स्वतन्त्र भई हाम्राभन्दा राम्राको चयन गर्नै पर्छ। अब सुसंस्कृत र मूल्यमान्यताको वैकल्पिक राजनीति गर्न चाहने सचेत नागरिक एकै छातामुनि उभिनु जरूरी छ। खासगरी युवाले अब सचेत हुनु जरूरी छ। अब पनि हामी सचेत भएनौं भने नयाँ पुस्ताका ‘मदन’हरूको पनि भोट जानु पर्ने नियति फेरिने छैन Click in the picture to read full article.
